मृत्युपुर !
म त्यहाँ पुग्नासाथ एउटा भव्य स्वागतको आयोजना भयो।मलाई ठुलै सत्कारका साथ विशाल घाँसे मैदानमा पुराईयो।जसै म त्यहाँको परिवेश बुझ्न खोज्दै थिएँ, भीडमाझबाट एउटा आवाज आयो र ठोकियो मेरो कानमा। “मृत्युपुरमा यहाँलाई स्वागत छ...

‘हजुरआमा कहाँ हुनुहुन्छ हजुरबुबा?’ नातिनीले प्रस्न गरी। विल्कुल अनपेक्षित र असाधारण प्रस्न थियो मेरा लागि।उसको स्वभावत: ऊ जिज्ञासु छे।आठ वर्षकि एउटी बच्चीले आफ्नो आसपास हजुरआमा भनेर सम्बोधन गर्न सकिने व्यक्ति नदेख्दा त्यो प्रस्न गर्नु...
सङ्कट:- “जा,खेल्न- मलाई दिक्क नपार” – उसले छोरालाई भनी। “नाइँ-दान्न-तपेंसं खेल्थु” – तोतेबोलीमा फुच्चेले भन्यो। “मलाई कति रुवाउँछस्?पकाउन बितिसक्यो,पण्डित आइपुग्ने बेला भो” छातिमा बेरेकी एकसरो फरियालाई माथितिर तान्दै ऊ घरभित्र छिरी। फुच्चे आँगनमा ईटा...
‘सम्पतिको भोक सबैभन्दा तेज भोक रहेछ क्यारे।पैसै त हो नि सम्पूर्ण विलासिताको आधार।प्राप्तिको सुक्ष्म डोरी दौलतसँग नजोडिएको भए सम्बन्धमा जालो नबेरिँदो हो।’ आवाज आईरहेछ पश्चिम कुनाको टेबल बाट। ‘सन्दुकमा भोटे ताल्चा लगाएर पटुकामा...
कस्तो चिसो?ऊ आफैँसँग प्रस्न गर्दै हिँड्यो।हिँडीरह्यो।उसलाई लाग्यो बस भित्र छिर्नपाए केही राहत मिल्दो हो।बतासले बरफ बोकेर ल्याएझैँ बर्फिलो मौसम थियो।ठण्डीले हातका औँलाहरु खरखर गरेर बज्ने भएका थिए।मुठी पारेर उसले तातो स्वासलाई...