Tagged: कविता

0

मजदुर कि परिश्रमी?

मजदुर १.  तपाइँ बिहान उठेदेखी  राती नसुतेसम्म कति छाक हिड्नुहुन्छ? म त– एक छाक हिड्छु था’छैन एकछाकले कति हिडाउँछ फेरि यस्ता छाक,आएको आयै गर्छन्  र पो! अँ– यसमा एउटी जहान र एक जोडा लालाबालाको,हिसाब...

0

प्रेमपत्र

जब म तिमीलाई आफ्नो मान्छु  मैले यो पनि मानिरहेको हुन्छु तिम्रा सबै खुसी मेरा तिम्रा सबै दुख पनि मेरा तिम्रा आफ्नाहरु मेरा, पराई पनि मेरा तिम्रा हाँसो,चासो र आँसुको त्रिवेणी पनि मेरा  तिमीले लिने...