Tagged: conversation

0

मौनता र आवाज

“किन कोहि आउँछ र अनायास वा भनौँ विनाकारण  गईहाल्छ?” – मौनता’ले सोध्यो।   “जानेहरु पूर्ण रुपमा आएकै हुँदैनन्” – आवाज’ले भन्यो।   “पूर्ण रुपमा आउनु भन्नुको अर्थ के हुन्छ?आईसकेपछि त त्यो आफैँमा पूर्णता हैन...